नेपाल मगर सँघ कावासोतीको अध्यक्षमा पुनः सुनमाया थापा
वैशाख १२, कावासोती नवलपुर । नेपाल मगर सँघ कावासोती नगर समितिको अध्यक्षमा पुनः सुनमाया थापा मगर चयन हुनुभएको छ ।वैशाख १२ गते शनिवार सम्पन्न पाँचौँ अधिवेशनवाट थापाको अध्यक्षतामा १५ सदस्यीय नगर समितिको चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मिन वहादुर सारु, उपाध्यक्षमा देवीमाया सारु , महिला उपाध्यक्षमा सीता आले चयन हुनुभएको छ । त्यस्तै सचिवमा धन वहादुर राना, सहसचिवमा रिनु पाटा, सँगठन सचिवमा रुनमाया थापा र कोषाध्यक्षमा याममाया पाटा चयन हुनुभएको छ भने , सदस्यहरुमा यानीसरा गाहा, होम वहादुर फाल, चनु राना , केशमाया ठाडा, धनमाया थापा, शेर वहादुर खण्डलुक र हर्कवहादुर डिसुवा चयन हुनुभएको छ । कावासोती –…