नवलपुरका २ निर्वाचन क्षेत्रमा ३७ जनाको उम्मेदवारी ।
नवलपुरको २ वटा निर्वाचन क्षेत्रमा ११ जना स्वतन्त्र सहित ३७ जनाको उम्मेदवारी परेको छ ।नवलपुर १ मा ४ जना स्वतन्त्र उमेदवार र १४ वटा राजनीतिक दलका १५ जनासहित १९ जनाको उमेदवारी परेको छ भने नवलपुर २ मा स्वतन्त्रबाट ६ जना र १२ वटा राजनीतिक दलका १२ जना सहित सहित १८ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जनाएको छ । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपुरमा ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), रास्वपा सहितका दलहरुले उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी, राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल…