अर्थ

नवलपुरका व्यवसायीलाई चितवनका  अस्पतालमा सहुलियत उपचार

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

कावासोती , नवलपुर ।नवलपुरका व्यवसायी तथा उनीहरूका परिवारले अब चितवनका चार अस्पतालमा सहुलियत दरमा स्वास्थ्य उपचार सेवा पाउने भएका छन्। नवलपुर उद्योग वाणिज्य संघ र मध्यविन्दु उद्योग वाणिज्य संघले भरतपुरस्थित मनकामना अस्पताल र मौलाकालिका अस्पतालसँग सहुलियत उपचारका लागि सम्झौता गरेका हुन्। सम्झौतापत्रमा नवलपुर उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष बुद्धिसागर पोख्रेल , मध्यविन्दु उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष किरणकुमार श्रेष्ठ, मौलाकालिका अस्पतालका तर्फबाट अस्पताल सञ्चालक समिति सदस्य ईश्वरीप्रसाद पण्डित तथा मनकामना अस्पतालका तर्फबाट दिलीप घिमिरेले हस्ताक्षर गरेका छन्। यसअघि दुई संघले चितवनस्थित पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजसँग सहुलियत उपचारका लागि सम्झौता गरिसकेका थिए। त्यस्तै, नवलपुरका कावासोती अस्पताल, डण्डा र…
Read More
नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुने, भदौ १ देखि शुक्रबार पनि वजार खुल्ने ।

कावासोती , नवलपुर । नवलपुर जिल्लामा पहिलो पटक लगानी सम्मेलन हुने भएको छ। नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रवार सम्पन्न जिल्लास्थित उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले ‘प्रथम नवलपुर लगानी सम्मेलन गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले सम्मेलनको मिति अझै तय नभए पनि चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको वताउनुभयो । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डासुराज पोख्रेल, निवर्तमान अध्यक्ष बैकुण्ठप्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रेशम सापकोटा,…
Read More
बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

बिद्युतमा लगाईएको भ्याटको नवलपुरका उघोग वाणिज्य संघद्वारा विरोध, बुझाइयो प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र ।

साउन ८, कावसोती नवलपुर । नवलपुरका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट० तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।नवलपुर उद्योग वाणिज्य संघ, नवलपुरका अध्यक्ष बुद्धिसागर पोख्रेल, देवचुली उद्योग वाणिज्य संघ, देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल तथा मध्यविन्दु उद्योग वाणिज्य संघ, मध्यविन्दुका अध्यक्ष किरणकुमार श्रेष्ठद्वारा जारी सँयुक्त हस्ताक्षरीत ज्ञापनपत्र बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीलाई पठाइको हो । ज्ञापनपत्रमा विद्युत् आजको समयमा आधारभूत आवश्यकता तथा औद्योगिक उत्पादन, व्यापार, कृषि, पर्यटन र सेवा क्षेत्रको प्रमुख ऊर्जा स्रोत भएकाले विद्युत् महसुलमा थप भ्याट लगाउने निर्णयले उद्योग–व्यवसाय तथा आम उपभोक्तामाथि…
Read More
शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

शिक्षा र स्वास्थ्यमा लगाइएको कर कार्यान्वयन हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको बताउनुभएको हो । ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो, यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको छ , ‘यो सरकार जनताको विश्वास…
Read More
मध्यविन्दु समाज कार्य समुहद्वारा न्यानो कपडा वितरण ।

मध्यविन्दु समाज कार्य समुहद्वारा न्यानो कपडा वितरण ।

कावासोतीको मध्यविन्दु वहुमुखी क्याम्पसमा समाज कार्य विषय अध्ययनरत स्नातक तहका विद्यार्थीहरुद्वारा, कावासोती १ स्थित जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मँगलवार , विद्यालय प्राँगणमा सम्पन्न न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा कक्षा १ देखि ८ सम्मका ३० जना विद्यार्थीहरुलाई ट्र्याक सुट, स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।कृतिका लम्सालको अध्यक्षता तथा क्याम्पस प्रमुख गणेशमान गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कावासोती १ का पूर्व जनप्रतिनीधि एवम शिक्षक अभिभावक सँघका अध्यक्ष सृजना विश्वकर्मा , विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकुमार सुनार , सल्लाहकार सदस्य सीताराम कुँवर लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वोल्नुहुँदै प्रमुख अतिथि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.