बुद्धदर्शन टेलिभिजन

82 Posts
निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

निर्वाचनको वातावरण वनेन, प्रतिनीधि सभा पुनस्र्थापना हुनैपर्छ ः ओली ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनस्र्थापना हुनुपर्ने बताउनुभएको छ । शनिवार, भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहमा वोल्दै , निर्वाचनको वातावरण नवनेपछि प्रतिनीधि सभा पुनस्र्थापनाको आफ्नो माग यथावत रहेको वहाँले वताउनुभएको हो । वहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेको भन्दै अरू दलहरूलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो । अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अनधिकृत सरकार भएको आरोप लगाउँदै ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने…
Read More
पाल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको सँख्या चार पुग्यो ।

पाल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको सँख्या चार पुग्यो ।

पाल्पाको निस्दी गाउँपालिका–४, मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी घाइते भएका मध्ये उपचारको क्रममा थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको सँख्या ४ पुगेको हो । प्रहरीका अनुसार नवलपुर मध्यविन्दु –१३ का ३४ वर्षीय सुन्दर वि.क. को उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा मृत्यु भएको छ । त्यस्तै, शुक्रबार पाल्पा निस्दी गाउँपालिका–४, ठोक्सिङबासका ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी–७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु र नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३१ वर्षीय बुद्धी माया वि.क. को घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । जिप…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.