आदिवासी जनजाति

मगर माघे सकराटि पर्वको अवसरमा काठमाण्डौ टुँडिखेलमा भव्य कार्यक्रम हुँदै ।

मगर माघे सकराटि पर्वको अवसरमा काठमाण्डौ टुँडिखेलमा भव्य कार्यक्रम हुँदै ।

आज माघ १ गते । यस दिनलाई विभिन्न समुदायले फरक फरक तरिका र महत्वका साथ पर्वका रुपमा मनाउने गर्दछन् । मगर समुदायले भने मगर माघे सकराटि पर्वका रुपमा धुमधामले मनाउने गर्दछन् । मगर माघे सकराटि पर्वको अवसरमा काठमाण्डौँको टुँडिखेलमा भव्य कार्यक्रम हुने भएको छ । नेपाल मगर सँघ केन्द्रिय समिति र मगरजन्य संघसंस्थाहरुको आयोजनामा माघेसकराटि मेलाको आयोजना गरिएको हो ।मगर माघे सकराटी शुभकामना आदान प्रदान तथा मगर मौलिक साँस्कृतिक राष्ट्रिय महोत्सवको प्रधानमन्त्री शुशिला कार्कीले समुद्घाटन गर्नुहुने नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव टेक नाम्जाली मगरले जानकारी दिनुभएको छ । नेपाल तथा विश्वभरि छरिएर रहेका मगर समुदायले चेली, पितृ तथा प्रकृति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.