टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने

भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहीं न कतै उनको योगदान रहेको कार्की सम्झन्छन् । ‘मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन,’ कार्कीले अनलाइनखबरसँग भने ।

२४ कात्तिक, काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-७ मा भोटे दमाईको ८४ पूजा धुमधामले चल्दैथियो । सबैजना आ–आफ्नै धुनमा थिए ।

कोलाहाल भिडमा एकाएक हल्लाखल्ला मच्चियो– डीआईजी आए, डीआईजी आए । दानबहादुरलाई चिन्ने जान्नेले डीआईजी भनिहाले, नचिन्नेहरूले शंका गर्न थाले ।

By राम तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.