प्रधानमन्त्रीका स्वकीय सचिवमाथि प्रश्न उठाउने जेनजी महान्यायाधिवक्ताबारे मौन

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमतिसहितका नातेदारलाई नियुक्ति दिलाएको विषयले तरंगित भएका जेनजीका समूहहरू महान्याधिवक्ता सविता भण्डारी जोडिएको अवैध डिम्ब कारोबारको प्रकरणमा भने मौन देखिन्छन् ।

८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार दिउँसो जेनजीका समूहहरू सिंहदरबार गेटमा पुगेका थिए ।

भित्र छिर्न नपाएपछि मिरज ढुंगाना समूहसहित केहीले सिंहदरबार गेटबाहिर मागपत्र टाँसेर हिँडे । द काउन्सिल अफ जेनजीसहित जेनजी मुभमेन्ट नेपालका केही सदस्य गेटभित्र छिरेर पनि प्रधानमन्त्री भेट्न पाएनन् ।

By buddhadarshantv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.