प्रदेश समाचार

भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?

भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी?

जेनजी विद्रोहपछि सत्ताच्युत ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्ति–सञ्चय गरेका थिए । यसपालि जेनजी नाति–नातिनाका रगतको टाटो सुक्न नपाउँदै उनले पुनः भोलेन्टियरको प्रतिकार मार्फत शक्तिमा फर्किन चाहेका छन् ।   ५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । शान्ति सम्झौताका कतिपय नसुल्झिएका मुद्दा यथावत् छन् । द्वन्द्वपीडितहरूमध्ये सबैभन्दा संवेदनशील युद्धका बलात्कार पीडित महिलाहरूले अहिलेसम्म पीडितको पहिचान समेत पाएका छैनन् । उनीहरूको असाध्यै कष्टप्रद र पीडादायी जीवन पढ्न थाल्नुभयो भने तपाईं आफैं अभिघातमा फस्ने अवस्था छ ।  संयोग नै भनौं १९ वर्षपछिको सोही मितिमा आज शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइतीघरबाट नेशनल भोलेन्टियर…
Read More
च्याङ्फा–गोरु अर्थशास्त्र

च्याङ्फा–गोरु अर्थशास्त्र

नेपाल जस्ता मुलुक सुक्दै जाने र अरू कोही मौलाउँदै जाने । अचम्म थियो । विद्वान्हरूले यसैलाई नाम दिए कि, दलाल पूँजीवाद । दलाल पूँजीवाद । गोरु आउट र च्याङ्फा इन । खेतबारीमा च्याङ्फा पस्यो । च्याङ्फाले रोल्पा रुकुमबाट भल्द खेद्‌यो, दाङबाट बर्ढा। नेपालबाट गोरु खेद्‌यो । च्याङ्फाले गोरु खेद्‌यो । सायद केही वर्षभित्रै भकारा र खेतबारीबाट गोरु गायब हुनेछन् । च्याङ्फाले किन गोरु खेद्‌यो ? गोरु खेदेपछि के भयो ? दाङ रुकुममा ग्रामिण बस्तीमा जे देखियो, यहाँ उतार्ने प्रयास छ । प्रस्तुत छ-  अन्तिम भाग ।  पशु अधिकारको आँखाले रोल्पाका कम्दबाट भल्द विस्थापन र दाङका खेतबाट बर्ढा विस्थापन सुखद् थियो । भकाराबाट नै भल्द वा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.