अन्तराष्ट्रिय समाचार

नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

नेपाली भान्सामा बर्सेनि ३ अर्बको विदेशी जिरा, स्थानीय उत्पादन शून्य

हरेक नेपालीका भान्सामा हरेक दिन प्रयोग हुने जिरा नेपालमै उत्पादन हुन्छ ? अँहँ, हुँदैन । भन्सार विभागको तथ्यांकले ९९ प्रतिशत जिरा भारत र बाँकी १ प्रतिशत अन्य देशबाट आयात भएको देखाउँछ । ८ मंसिर, काठमाडौं । नेपालीको कुनै त्यस्तो भान्सा छैन होला जहाँ मरसलामा जिरा प्रयोग नहोस् । जिरालाई सामान्य मसलामात्र नभई नेपाली भान्सा र परम्परागत उपचार पद्धतिको अभिन्न अंग मानिन्छ । अझ भन्नुपर्दा पूर्वीय समाजका हरेक भान्सामा जिराको व्यापक प्रयोग हुने गर्छ । मिठो सुगन्ध साथै हल्का पिरो र सामान्य तितो स्वाद हुने जिरा नेपाली भान्सामा अत्यधिक प्रयोग हुने प्रमुख मसलामध्ये एक हो । यो एकवर्षीय झार वर्गमा पर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.