प्रधानमन्त्री कार्की जेनजीलाई नभेटी कार्यालयबाट बाहिरिएपछि लफडा

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरु प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगे ।

बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै अलग कोठामा कुराइयो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले प्रधानमन्त्रीसँग भेट्नुअघि हामी अलग्गै कुरा गरौं न भनेर छलफल गर्न थाले । त्यहाँ कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो उनीहरुले पाएनन् .

By राम तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.